२०८३ मंसिर ७
२०८३ मंसिर ७

कुलमानको पुनर्वाहालीको माग गर्दै अखिल (क्रान्तिकारी) रामेछाप द्वारा राके जुलुस प्रदर्शन

रामेछाप । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला समितिले कुलमान घिसिङको गृह जिल्लामा बिरोध प्रदर्शन तथा राके जुलुस निकालेको छ ।

बिरोध प्रदर्शनमा केपी ओली मुर्दावाद ,नालायक सरकार मुर्दावाद !, उर्जामन्त्री राजीनामा दे !, केपी ओली मुर्दावाद !, जस्ता नारा लगएका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त हुन केही महिना मात्रै भएका घिसिङलाई सोमबार साझा मन्त्रीपरिषद्को बैठकले हटाउने र हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो ।

घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि माओवादी लगायतका पार्टी र नागरिक स्तरबाट समेत सरकारको विरोध भइरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।