२०८३ मंसिर ८
२०८३ मंसिर ८

सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत भेटिए

काठमाडौँ । सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन् ।

उनी बिहीबार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घुम्न जाँदा खसेर बेपत्ता भएका थिए। स्थानीयसहित प्रहरी वृत्त बौद्वबाट खटिएको संयुक्त टोलीले शव फेला परेको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।