२०८३ मंसिर ७
२०८३ मंसिर ७

विपक्षीको नाराबाजीबीच विश्वासको मत लिंदै प्रधानमन्त्री ; प्रचण्ड

काठमाडौँ । विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन् ।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै विपक्षी दलले विरोध जनाइरहेका छन्। नेपाली कांग्रेस लगायत विपक्षी दलका सांसद ‘बेल’ मा गएर नाराबाजी गरिरहेका छन्।

विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। त्यसमाथि सत्तारूढ दलका सांसदले बोलिरहेका छन् भने विपक्षी दलले नाराबाजी गरिरहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।